निषेधाज्ञामा व्यवसायीहरुले कर नतिरे जरिवाना नगर्न सर्वोच्चको आदेश

अर्थ राजनीति   ~  कोरोना भाईरस (कोभिड–१९) संक्रमण तिव्र भएपछि यसको रोकथामका लागि भन्दै सरकारले बैसाख १६ गते देखि निषेधज्ञा जारी गरेको छ । आर्थिक वर्षको अन्तिम समयमा निषेधज्ञा भएका कारण व्यवसायीहरुले कर तिर्ने समय नपाए पछि यस समयवधिमा ख्याल पुर्याएर करमा जरिवाना नलिन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता सिर्जना अधिकारीको रिटमा […]

प्रधानमन्त्री ओली र कांग्रेस नेता देउवा बीच भेट हुँदै

अर्थ राजनीति  ~  नेपाली कांग्रेसले कोरोना रोकथाम र नियन्त्रणमा सरकारलाई थप जिम्मेवार बनाउन ध्यानाकार्षण पत्र बुझाउने भएको छ । हिजो बसेको कांग्रेसको संसदिय दलको बैठकले कोरोना नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकाल्दै ध्यानाकार्षण पत्र बुझाउने निर्णय गरेको थियो । सोही अनुसार आज कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई भेट्दै हुनुहुन्छ । देउवासँगै कांग्रेसका वरिष्ठ […]

नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरिअन्ट देखियो

अर्थ राजनीति  ~  नेपालमा कोरोना भाइरसको नयाँ भेरिअन्ट देखिएको मङ्गलवार पुष्टि भएसँगै त्यो भाइरसको प्रकृतिबारे मानिसहरूले चिन्ता र चासो व्यक्त गर्न थालेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भारतको एउटा प्रयोगशालामा जीन सिक्वन्सिङ गर्दा बी.१.६१७.२ भेरिअन्ट र बी.१.६१७.१ भेरिअन्ट पुष्टि भएको हो।हालसम्म नेपालमा यो परिवर्तित भाइरससहित तीन किसिमका भेरिअन्ट पुष्टि भएको मन्त्रालयद्वारा मङ्गलवार साँझ जारी […]

राष्ट्रियसभा सदस्य उपनिर्वाचन मतदान शुरु हुँदै

अर्थ राजनीति  ~  राष्ट्रियसभा सदस्य उपनिर्वाचन अन्तर्गत बागमती प्रदेशको अन्य समूहबाट निर्वाचित हुने रिक्त राष्ट्रियसभा सदस्यको लागि मतदान आज विहान ९ बजेबाट सुरु हुँदै छ । हेटौँडा ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयस्थित मतदान स्थलमा मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने भएको छ ।राष्ट्रियसभा सदस्य उपनिर्वाचन निर्वाचन अधिकृतको कार्यालयले मतदान स्थल र मतदान […]

स्पेनले उपलब्ध गराएको १४ करोडको स्वास्थ्य सामाग्री आज आउदै

अर्थ राजनीति  ~  स्पेनले नेपाललाई उपलब्ध गराएको स्वास्थ्य सामाग्री सहित आज(विहिबार) दिउँसो स्पेनका लागि नेपाली राजदुत दावाफुटी शेर्पा काठमाडौं आइपुग्ने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार १४ करोडाको आवस्यक स्वास्थ्य सामाग्री सहित स्पेनको चार्टर जहाजमा दिउँसो १२ बजे सामाग्री लिएर आइपुग्न भएको छ । अक्सिजन सिलिन्डर, अक्सिजन कन्सनट्रेटर, र्‍यापिड टेस्ट, मास्क लगायतका सामाग्री लिएर जहाज काठमाडौं […]

गण्डकी प्रदेशमा मन्त्रिपरिषद विस्तार

अर्थ राजनीति  ~ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मन्त्रिमण्डल बिस्तार गरेका छन् । संसदमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससहित तीन दलले ल्याएको अविश्वासको प्रस्ताव असफल भएपछि वैशाख २९ मा मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका मुख्यमन्त्री गुरुङले एक साता पछि मन्त्रिमण्डल विस्तार गरेका हुन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पहिलेकै मन्त्रीलाई पुनः नियुक्त गरेका छन् । मन्त्रिमा […]

भारतमा कोभिडबाट अहिलेसम्मकै धेरै मानिसको मृत्यु

अर्थ राजनीति ~  छिमेकी राष्ट्र भारतमा कोभिड–१९ बाट एकदिनमा अहिलेसम्मकै धेरै मानिसको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ४ हजार ५ सय २९ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो भारतका एक दिनमा मृत्यु भएको अहिलेसम्मकै सबैभन्दा उच्च संख्या हो । यसअघि भारतमा एक साता अघि ४ हजार ३ सय […]

जेठ र असारमा अक्सिजन चाहिने संक्रमित अझै बढ्न सक्ने सरकारको अनुमान

अर्थ राजनीति  ~  नेपालमा गत हप्ता अक्सिजनको चरम अभाव भयो । अक्सिजनको अभावको हल्ला बजारमा चल्न थालेपछि केही पहुँचवालाले व्यक्तिले स्टक राख्नाले अस्पतालमा अक्सिजनको हाहाकार भएको कोभिड उपचारमा संलग्न चिकित्सकहरुले आरोप समेत लगाएका थिए । जसले गर्दा धेरै कोभिड बिरामीले समयमै अक्सिजन नपाउँदा मृत्यु समेत भयो । अक्सिजनकै अभावमा कति संक्रमतिको ज्यान गयो भन्ने तथ्याङ्क […]

प्रधानमन्त्रीबाट आचारसंहिता उल्लंघन भयो : विज्ञ

अर्थ राजनीति  ~   प्रधानमन्त्री केपी शर्मा ओलीले मौन अवधिमा सार्वजनिक अपील जारी गर्दै गृहमन्त्री रामबहादुर थापा बादललाई भोट मागेका छन् । नेकपा एमालेको अध्यक्षका तर्फबाट बुधबार दिउँसो २ पृष्ठ लामो अपील जारी गरेर ओलीले पार्टीका आधिकारिक उम्मेदवार बादललाई भोट नदिई अरुलाई दिएमा क्षम्य नहुने भन्दै एमालेका मतदातालाई चेतावनीसमेत दिएका छन् । निर्वाचन कानुनका जानकारहरुले यसरी […]

ओली–नेपाल वार्ता : विवाद मिलाउन १० सदस्यीय कार्यदल गठन

अर्थ राजनीति  ~  पार्टीभित्र देखिएको विवाद समाधानका लागि एमालेले कार्यदल गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आइतबार दिउँसो अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भएको भेटमा विवाद मिलाउन कार्यदल गठन गर्ने सहमति भएको हो । कार्यदलमा अध्यक्ष ओली र नेपाल समूहबाट पाँच–पाँच जना सदस्यलाई राखिएको छ । बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै नेता नेपालले […]