महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गरौं- गगन थापा
अर्थ राजनीति ~ नेपाली कांग्रेसका युवा नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउन आह्वान गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदममा साथ दिएकोेले भण्डारीलाई महाभियोग लगाउन आह्वान गरेका हुन् । उनले नयाँ सरकार गठनका लागि दिइएको समय अगावै नयाँ सरकार बनाएर प्रधानमन्त्री ओलीलाई विदा गर्न पनि आह्वान गरेका छन् । थापाले सामाजिक […]
