कोभिड विरुद्धको लडाइँमा निजीक्षेत्रबाट भएका प्रशंसनीय काम
अर्थ राजनीति ~ कोरोना संक्रमणबाट नेपालमा पछिल्ला केही दिनयता दैनिक २ सयभन्दा बढीले ज्यान गुमाइरहेका छन् तर, कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारको काम गर्ने रफ्तारमा भने खासै परिवर्तन आउन सकेको छैन । अस्पतालमा अक्सिजनको अभाव छ भने कोरोना संक्रमितले उपचारका लागि बेडसम्म पाउन पनि उत्तिकै सकस छ । कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेका बेला […]
