कुन बैंकमा लगानी योग्य पुँजी कति छ ?
अर्थ राजनीति ~ वाणिज्य बैंकहरुमा लगानीयोग्य पुँजी घट्दै गएको छ । नेपाल बैकर्स संघको तथ्याङकमा चालु आर्थिक वर्षको पुसमसान्तसम्म वाणिज्य बैंकहरुको लगानी योग्य पुँजी घट्दै गएको देखिएको हो । संघको तथ्याङक अनुसार पुस मसान्तसम्म सबैभन्दा बढी लगानीयोग्य पुँजी प्रभु बैकको रहेको छ भने नेपाल इन्भेष्मेन्ट बैंकको लगानी योग्य पुँजी सबैभन्दा कम रहेको छ । यस […]
