चेक बाउन्सका घटना पनि बैंकिङ कसुर, ४ गुणा बढ्यो अपराध
काठमाडौँ । गएको वर्ष नेपालमा बैंकिङ कसुरका ३ हजार १ सय ६७ मुद्दा दर्ता भएका छन् । अघिल्लो वर्षको तुलनामा गत वर्ष मुद्दा दर्ता संख्या चार गुणाभन्दा धेरैले बढेको हो । कान्तिपुर दैनिकले समाचार लेखेको छ । यो आर्थिक वर्ष ०७५/७६ मा बैंकिङ कसुर शीर्षकमा प्रहरीमा दर्ता भएको मुद्दाको विवरण हो । आर्थिक वर्ष ०७४/७५ मा मुलुकभर बैंकिङ कसुरका […]
