हामी आत्मनिर्भर बन्न सक्दैनौँ बैंकको ब्याजदर नघटेसम्म

केही महिनायता नेपालका आर्थिक सूचकाङ्कहरूमा सुधारका सङ्केतहरू देखिन थालेका छन् । तर, मुलुकको अर्थतन्त्र अझै दबाबको स्थितिमा नै रहेको छ । तर, आयातको आकार बढ्दै गएको, विदेश अध्ययन गर्न जानेबाट सेवा खाता घाटा उच्च हुँदै गएको र विप्रेषणमा विगतजस्तो वृद्धि नहुँदा अर्थतन्त्र जोखिममा नै रहेको देखिन्छ । केही दिनअघि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक […]

मेगा बैंकको म्याजिक मुद्दती योजना सार्वजनिक

अर्थ राजनीति  ~   मेगा बैंकले ६ गुणासम्म प्रतिफल दिने ‘मेगा म्याजिक मुद्दती योजना’ सार्वजनिक गरेको छ । बैंकको यो म्याजिक मुद्दती निक्षेप योजनामा व्यक्तिगत तथा रेमिट्यान्स मुद्दती खाता खोल्ने ग्राहकहरूले १ लाख रुपैयाँदेखि माथि र संस्थागत मुद्दती खाता खोल्ने ग्राहकहरूले ५ लाख रुपैयाँदेखि माथि रकम जम्मा गरी आफूले रोजेको समयावधि अनुरुप २ गुणादेखि ६ गुणासम्म […]

एभरेष्ट बैंकको ऋणपत्र भर्ने आज अन्तिम दिन

अर्थ राजनीति  ~  एभरेष्ट बैंकको ऋणपत्र भर्ने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । बैंकले साउन १८ गतेबाट २० लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये १२ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी ८ लाख युनिट सर्वसाधारणका लागि खुला गरिएको हो । यसमा न्यूनतम […]

नेपाल राष्ट्र बैंकले आज १३ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको छ

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले सोमबार १३ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिनको ५ अर्ब रुपैयाँ, ९१ दिनको दुई अर्ब र १८२ दिनको ६ अर्ब रुपैयाँ गरी कुल १३ अर्ब रुपैयाँको ट्रेजरी बिल वार्ता गर्न लागेको हो। राष्ट्र बैंकका अनुसार २८ दिने ट्रेजरी सेप्टेम्बर १३ मा परिपक्व हुनेछ […]

सत्तारुढ दल काठमाडौं निर्वाचन क्षेत्र बाँडफाँटमा छलफलमा जुटेका छन्

अर्थ राजनीति  ~ क्रिप्टोकरेन्सीमार्फत ४८ करोडभन्दा बढीको कारोबार गरेको अभियोगमा पक्राउ परेका व्यापारी अमित श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलासले मंगलबार यस्तो आदेश दिएको हो । ४८ करोडभन्दा बढी असुली गरेको भन्दै श्रेष्ठविरुद्ध मुद्दा दायर भएको छ । उक्त मुद्दामा साउन १३ गते अपराध अनुसन्धान कार्यालय काठमाडौंको […]

१५ वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा बढेको छ

अर्थ राजनीति  ~  गत वर्ष कुमारी बैंकको निष्क्रिय कर्जा शून्य दशमलव ९६ प्रतिशतनै कायम भएको छ भने १२ बैंकहरूको निष्क्रिय कर्जा घटेको छ । कुमारी बैंकको निष्क्रिय कर्जा अनुपात भने स्थिर रहेको हो । गत वर्ष राष्ट्रिय वाणिज्य बैंकले सर्वाधिक प्रतिशत विन्दुले निष्क्रिय कर्जा घटाएको हो । अघिल्लो वर्ष ३ दशमलव शून्य ७ प्रतिशत रहेको […]

१ अर्ब माथि गरिमा विकास बैंकको नाफा

अर्थ राजनीति  ~ गरिमा विकास बैंकको नाफा गत आर्थिक वर्षको अन्त्यसम्ममा २६.३५ प्रतिशतले बढेर अर्ब पाच करोड ६६ लाख ५३ हजार रुपैयाँ पुगेको छ । असार मसान्तसम्म आइपुग्दा गरिमाको रिजर्भ कोष पनि २२.५० प्रतिशतले बढेर एक अर्ब पाच करोड  ६६ लाख रुपैयाँ पुगेको छ । यस बैंकको प्रतिसेयर आम्दानी पनि ३२ पैसाले बढेर २३ रुपैयाँ […]

चीनमा जिते डेढ अर्बको मुद्दा नेपाली बैंकले

हिमालयन बैंक तथा बैंक अफ काठमाण्डूले मेलम्ची खानेपानी आयोजनामा राखेको काउन्टर ग्यारेन्टीबापतको अग्रिम भुक्तानीको मुद्दा १० वर्षपछि  जितेका छन् । सायद १० दिनभित्रमा जमानत रकम फिर्ताहुन सक्ने अनुमान गरेको छ  । लामो सम्एको कानुनी प्रक्र्यापछि मुद्दा जितेको र अब नेपाली बैंकले आफ्नो पैसा फिर्ता पाउने कुरामा ढुक्क भएको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत राणाले बताएका […]

१४ प्रतिशत ब्याज पाएपछि बैंकहरूले राखे तीन अर्ब ६० करोड

अर्थ राजनीति  ~ राष्ट्र बैंकले साउन १० गतेको लागि जारी गरेको दुई अवधिका ट्रेजरी विल्स (ऋणपत्र) मा बैंकहरूले अधिकतम १२.२४ देखि १३.९९ प्रतिशतसम्म ब्याजदर माग गरेका छन्।हालै राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले बैंकहरूले राष्ट्र बैंकमा चार प्रतिशत बराबरको अनिवार्य नगद मौज्दात राख्नुपर्ने व्यवस्था गरेको छ। यो रकम राखिसकेपछि बैंकहरूले आफ्नो योजनाअनुसार यस्ता ऋणपत्रमा जति […]

ज्योति विकास बैंकले स्थापनाको १४ औं वार्षिकोत्सव मनाएको छ

अर्थ राजनीति  ~  ज्योति विकास बैंकले  १४ औं वार्षिकोत्सव मनाएको छ । ज्योति विकास बैंकले ज्योति भिडियो बैंकिङ पनि सार्वजनिक गरेको छ र यस माध्यम अन्तर्गत पहिलो चरणमा अनलाइनबाटै खता खोल्न सकिने र बैंक नपुगी तुरुन्तै खाता सञ्चालन गर्न सकिने बताएको र सेवासहितको भिडियो केवाइसी सार्वजनिक गरेको छ । देश(विदेशमा रहेका नेपालीहरुले पनि अनलाइनबाट खाता […]