राष्ट्र बैंकले आज ट्रेजरी बिल बिक्री गर्दै १० अर्ब रुपैयाँको
अर्थ राजनीति ~ नेपाल राष्ट्र बैंकले सोमबार दस अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार २८ दिने ट्रेजरी आगामी असोज २५ गते परिपक्व हुनेछ । बैंकले २८ दिन अवधिको ५ अर्ब रुपैयाँ र ९१ दिन अवधिको ५ अर्ब रुपैयाँ गरी कुल दस अर्ब करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो […]