राष्ट्र बैंकले आज ट्रेजरी बिल बिक्री गर्दै १० अर्ब रुपैयाँको

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले सोमबार  दस  अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार २८ दिने ट्रेजरी आगामी असोज २५ गते परिपक्व हुनेछ । बैंकले २८ दिन अवधिको ५ अर्ब रुपैयाँ र ९१ दिन अवधिको ५ अर्ब रुपैयाँ गरी कुल दस अर्ब करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो । बैंकले यसअघि ९१ दिन अवधिको ४ अर्ब २६ करोड रुपैयाँ र ३६४ दिन अवधिको २ अर्ब रुपैयाँ गरी कुल ६ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिलबिक्री गरेको थियो । भने ९१ दिन अवधिको ट्रेजरी मंसिर २७ गते परिपक्व हुनेछ ।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत सोमबार दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्