सामाजिक सुरक्षा कोष त्रिपक्षिय संचालक समितिको दस्ताबेज हो – कविराज अधिकारी ( भिडिओ सहित )

Machchapuchchre

अर्थ राजनीति  ~ सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी प्रत्येक शनिबार राति ८ :०० बजे NTV Plus HD मा प्रसारण हुने नेपाली टेलिभिजन छेत्रको विशुद्ध बैंन्किंग कार्यक्रम  ” बैंन्किंग सेरोफेरो ” मा कार्यक्रम प्रस्तोता श्री मनोज पौड्यालसंग बोल्दै –
” सामाजिक सुरक्षा कोष पूर्ण रुपमा योगदानकर्ता प्रति समर्पित छ। हामीले सपथनै योगदानकर्ताको नाममा लिएका छौं । Banking Sector होस् या Private Sector , सबैले Short term Profit मा मात्र focus गर्नाले आर्थतंत्र यो स्तिथि मा आएको हो । ”
बाकी भिडियो हेर्न को लागी तल click गर्नु होला ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्