मुलुकको आर्थिक स्थितिका बारेमा पूर्णजानकार छौं – डेपुटी गभर्नर

Machchapuchchre

अर्थ राजनीति  ~ नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र ले प्रत्येक शनिबार राति ८ :०० बजे प्रसारण हुने नेपाली टेलिभिजन छेत्रको विशुद्ध बैंन्किंग कार्यक्रम  ” बैंन्किंग सेरोफेरो ” मा कार्यक्रम प्रस्तोता श्री मनोज पौड्यालसंग बोल्दै – बैंक तथा वित्तिय संस्थाको स्थाइत्वमा कुनै पनि समस्या नरहेको र सबै समस्या हरु नेपाल राष्ट्र बैंकले मात्र शिर्जना गरेको हो भन्ने भनाइसंग नेपाल राष्ट्र बैंक सहमत नरहेको साथै देशको अर्थतन्त्र राम्रो बनाउने हिसाबले Multi Parties सबै stakeholder हरु Meeting बस्दा पनि कुनै किसिमको बैंक वित्तीय संस्था बाट कर्जा लिएर तिर्दिन भन्न पाउदैन  र हामीले के बुज्नु पर्छ भने बैंक तथा वित्तीय संस्थाको पैसा भनेको बैंकको पैसा होइन सम्पूर्ण सर्बसाधारण जनताको मेहेनत को कमाइ हो भन्ने कुरा बताएका छन् ।
पुरा भिडियो  हेर्न को लागी तल click गर्नु होला ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्