” सहकारीलाई नियमन गर्न छुट्टै निकाय आवश्यक छ ” : गभर्नर अधिकारी
Artharajniti ~ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारीमा अपचलन भएको नागरिकको बचतलाई सुरक्षित गर्न छुट्टै प्राधिकरण बनाउनुपर्ने बताएका छन् । सहकारी संस्था बचत दुरुपयोग संसदीय छानबिन विशेष समितिको बैठकमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले असिमित बचत संकलन गर्न दिदा सहकारी क्षेत्रमा अहिलेको समस्या आएको बताए। गभर्नर अधिकारीले सहकारीसँग सम्बन्धित रहेर तलदेखि […]
