सेन्चुरी बैंकका प्रमुख तुलसी राम गौतमसंगको खास अन्तर्वार्ता शनिबार राति ८:५० बजे, नेपाल टेलिभिजन न्युज एचडीमा ! (भिडियोप्रोमो सहित)
अर्थ राजनीति । सेन्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसी राम गौतमसंगको बिषेस भलाकुसारी शनिबार राती ८:५० बजे नेपाल टेलिभिजन न्युज एचडिमा प्रशारण हुने भएको छ । सम्पूर्ण बैंकिंग तथा वित्तीय समस्याको समाधान भन्ने मूल नाराका साथ् स्थापित ‘बैंकिङ एण्ड फाइनान्सियल सोलुसनले’ उत्पादन गरेको कार्यक्रम “बैंकिङ सेरोफेरो” मा उक्त अन्तर्वार्ता प्रशारण हुन लागेको हो । गौतमसंग […]