सेन्चुरी बैंकका प्रमुख तुलसी राम गौतमसंगको खास अन्तर्वार्ता शनिबार राति ८:५० बजे, नेपाल टेलिभिजन न्युज एचडीमा ! (भिडियोप्रोमो सहित)

Machchapuchchre

अर्थ राजनीति । सेन्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसी राम गौतमसंगको बिषेस भलाकुसारी शनिबार राती ८:५० बजे नेपाल टेलिभिजन न्युज एचडिमा प्रशारण हुने भएको छ । सम्पूर्ण बैंकिंग तथा वित्तीय समस्याको समाधान भन्ने मूल नाराका साथ् स्थापित ‘बैंकिङ एण्ड फाइनान्सियल सोलुसनले’ उत्पादन गरेको कार्यक्रम “बैंकिङ सेरोफेरो” मा उक्त अन्तर्वार्ता प्रशारण हुन लागेको हो ।

गौतमसंग लिइएको अन्तर्वार्तामा सेन्चुरी बैंकका भावी योजना, बर्तमान बैंकिंग अवस्था लगायत बिभिन्न अन्य समसामहिक बिषय वस्तुमा छलफल भएको कार्यक्रमका निर्माता रंघम राज अर्याल ले बताए । हेरौं कार्यक्रमको भिडियो प्रमो :

 

 

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्