पछिल्लो २४ घण्टामा थप ८७९ जना कोरोना मुक्त

पछिल्लो २४ घण्टामा थप ११७० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्या कोरोनाबाट संक्रमित भएकाे हाे। प्रवक्ता गौतमका अनुसार यीसहित हालसम्म कुल संक्रमित हुनेको संख्या ५५ हजार ३२९ पुगेको छ। पछिल्लो २४ घण्टामा थप ८७९ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट […]

पछिल्लो २४ घण्टामा ११७३ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा थप १०३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ९ हजार १६५ नमुना परीक्षण गर्दा ३६५ महिला र ६७४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।यससँगै कुल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ । उनीहरुमध्ये ३४५ जनाको मृत्यु भएको छ भने ३८ हजार ६९७ जना संक्रमण मुक्त […]

सिन्धुपाल्चोक पहिरो: दर्जनौ बेपत्ता, १८ वटा घर पुरिए, पाँच जनाको शव भेटियो

सिन्धुपाल्चोकको पहिरोमा कारण १८ वटा घर पुरिएका छन् । सिन्धुपाल्चोकको घुम्थाङको नागपुजेमा मा ८ र भीरखर्कमा १० वटा घर पुरिएका छन् । त्यहाँ दर्जनौ बेपत्ता रहेको आशंका गरिएको छ ।  बाह्रबिसे नगरपालिकाको वडा नम्बर ७ स्थित विभिन्न स्थानमा गएको पहिरोमा पुरिएका पाँच जनाको शव भेटिएको छ । पहिरोमा पुरिएका मध्ये ३ महिला र २ जना […]

पछिल्लो चौबीस घण्टामा एक हजार ८१८ जना सङ्क्रमित सङ्क्रमणमुक्त

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ८१८ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । उक्त संख्यासँगै सङ्क्रमणमुक्त हुने ३५ हजार ७०० सय पुगेको छ । सङ्क्रमित निको हुने दर ७१ प्रतिशत पुगेको छ । नेपालमा कोभिड–१९ का एक हजार २४६ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा ११ हजार १४४ […]

अब कुन दिन के खुल्छ के खुल्दैन ?

उपत्यकामा तीनहप्ते लामो निषेधाज्ञालाई खुकुलो पारेसँगै तीनवटै जिल्ला प्रशासनका कार्यालयले पसलहरुलाई आलोपालो सञ्चालन गर्ने दिने निर्णय सार्वजनिक गरेको छ । अध्यावश्यक वस्तु वा सेवा मध्ये औषधी विक्री वितरण गर्ने र स्वास्थ्य सामग्री विक्री वितरण गर्ने पसल व्यवसाय जुनसुकै समयमा पनि सञ्चालन गर्न सकिनेछ । नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गरी […]

असोज १ देखि सबै सार्वजनिक सवारी चलाउने यातायात व्यवसायीको घोषणा

आगामी असोज १ गतेदेखि यातायात व्यवसायीहरुले सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने घोषणा गरेका छन्। सरकारले कोरोना नियन्त्रणका नाममा सार्वजनिक यातायात संचालनलाई निषेध गरेका बेला व्यवसायीले यस्तो घोषणा गरेका हुन्। बुधबार यातायात व्यवसायी, यातायात व्यवस्था विभाग र तीन वटा मजदुर संगठनको संयूक्त बैठकमा व्यवसायी र मजदुर संगठनले यातायात खुलाउन सहजीकरण नगरे विश्वकर्मा पूजाको दिन पारेर […]

आज ९१८ जना डिस्चार्ज, संक्रमित १०८१ जना थपिए

नेपालमा कोरोना भाइरसका आज १ हजार ८१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ४९ हजार २ सय १९ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् । आजसम्म ३३ हजार  ८ सय ८८ जना संक्रमणमुक्त भएका छन् । आज ९१८ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी […]

घर र गाडी कर्जामा बैंकहरुले ब्याजदर बढाउन नपाउने, यस्तो छ राष्ट्र बैंकको नयाँ व्यवस्था

अर्थ राजनीति ~  नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका सबै व्यक्तिगत आवधिक कर्जाका ब्याजदर परिवर्तन गर्न पाउने छैनन् ।  घर र गाडी कर्जामा बैंक तथा वित्तीय संस्थाले कर्जाको भुक्तानी अवधिभर ब्याजदर परिवर्तन गर्न नपाउने भएका छन् । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको एकीकृत निर्देशनमार्फत सो […]

पछिल्लो २४ घण्टामा २२८७ जना डिस्चार्ज, ९०२ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ९०२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशलामा १० हजार ६११ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । उनीहरुमध्ये ३०६ जनाको मृत्यु भएको छ भने ३२ हजार ९६४ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ […]

उपत्यकामा निषेधाज्ञालाई थप खुकुलो बनाउने तयारी, प्रजीअ हरुको भर्चुअल बैठक जारि

अर्थ राजनीति ~   बुधबार रातिसम्म जारी रहने निषेधाज्ञाबारे तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सुरक्षा निकाय, उद्योगी र व्यापारी, सरकारी चिकित्सकबिच भर्चुअल बैठक सुरु भएको छ । अहिले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले सुरक्षा निकाय, उद्योगी व्यापारीसँग भर्चुअल बैठक बसी रहेको बताइएको छ । आज साँझ तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला सुरक्षा समिति र जिल्ला […]