आज ९१८ जना डिस्चार्ज, संक्रमित १०८१ जना थपिए

Machchapuchchre

नेपालमा कोरोना भाइरसका आज १ हजार ८१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ४९ हजार २ सय १९ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् । आजसम्म ३३ हजार  ८ सय ८८ जना संक्रमणमुक्त भएका छन् । आज ९१८ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्