पछिल्लो २४ घण्टामा थप ८७९ जना कोरोना मुक्त

Machchapuchchre

पछिल्लो २४ घण्टामा थप ११७० जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्या कोरोनाबाट संक्रमित भएकाे हाे।

प्रवक्ता गौतमका अनुसार यीसहित हालसम्म कुल संक्रमित हुनेको संख्या ५५ हजार ३२९ पुगेको छ। पछिल्लो २४ घण्टामा थप ८७९ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ३९ हजार ५७६ पुगेको छ।

हाल सक्रिय संक्रमितको संख्या भने १५ हजार ३९३ मात्रै छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्