एनआईसी एशिया बैंकले माग्यो कर्मचारी

अर्थ राजनीति ।  एनआईसी एशिया बैंकले रोजगारीको लागि आवेदन खुलाएको छ । बैंकले १५० जना ट्रेनि एसिस्टेन्ट मागेको छ । यो पदका लागि स्नातकमा कम्तीमा ५० प्रतिशत ल्याएका उम्मेदवारले आवेदन दिन पाउनेछन् । एनआईसी एशियामा आवेदन दिने म्याद ४ मार्चसम्म रहेको छ । बैंकमा अनलाइनबाटै पनि आवेदन दिन सकिनेछ । इच्छुक तथा योग्यता पुगेका आवेदकले […]

बैंक अफ काठमाण्डूले माग्यो कर्मचारी

अर्थ राजनीति । बैंक अफ काठमाण्डूले कर्मचारी माग गरेको छ । बैंकले सिनियर एसिस्टेन्ट लेभलका लागि सेमि क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट मागेको छ । यो पदका लागि स्नातकमा कम्तीमा ५० प्रतिशत ल्याएको हुनु पर्दछ र ५० प्रतिशत ल्याएको उम्मेदवारले आवेदन दिन पाउनेछन । आवेदन दिने म्याद बैंक अफ काठमाण्डूमा ३ मार्च  सम्म रहेको छ । बैंकमा […]

सिटिजन्स बैंकले माग्यो कर्मचारी यस्तो छ आवश्यक न्युनतम योग्यता र अनुभव (नोटिससहित)

सिटिजन्स बैंकले कर्मचारी मागेको छ credit Risk Department मा । योग्यता पुगेका व्यक्तिले आवेदन दिन सक्ने छन ।  यस्तो छ आवस्यकता, तल पढ्नु होला ।   Credit Risk Department – Junior Officer/ Officer (Few): CD-09/20 Candidates must have experience in Credit Risk Department particularly in the area of Consumer Banking.   Apply Instructions To Apply: […]

न. म .बि बैंकले माग्यो कर्मचारी यस्तो छ आवश्यक न्युनतम योग्यता र अनुभव (नोटिससहित)

न. म .बि बैंकले सात वटा परदेशको लागि सम्बन्ध प्रबन्धकको लागि  कर्मचारी माग गरेको छ । यो पदका लागि भने न्युनतम योग्यता र अनुभव भएको व्यक्तिले आवेदन दिन पाउने छन । यस्तो छ आवस्यकता, तल पढ्नु होला । १ Minimum 4 years of experience in SME/ Retail lending. २ Preferably Masters level. इच्छुक तथा योग्यता […]

स्प्रेड दर लचक हुने सम्भावना

अर्थ राजनीति । सोमबार बिहान  अर्थ मन्त्रालयमा अर्थमन्त्री, अर्थसचिव, दुबैजना डेपुटी गभर्नर र सबै वाणिज्य बैंकका सीइओहरु छलफलमा सामेल थिए । राष्ट्र बैंकले स्प्रेडको गणनाविधि परिवर्तन गरेका कारण बैंकहरुलाई टिक्न गाह्रो भएको बैंकर्सहरुले गुनासो गरे । बैंकर्सहरुले पुस मसान्तमा बैंकहरुको नाफा प्रभावित भएको तथ्यांक प्रस्तुत गर्दै गणनाविधि पुनर्बिचार गरिदिन अर्थमन्त्री खतिवडासंग आग्रह गरेका छन । […]

राष्ट्र बैंकले दुई अर्ब बराबरको ट्रेजरी बिल विक्री गर्दै

अर्थ राजनीति । दुई अर्ब रुपैयाँको बराबरको ट्रेजरी बिल बिक्री गर्ने लागेको  छ नेपाल राष्ट्र बैंकले । बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट ट्रेजरी बिल बिक्री गर्न लागेको हो । बैंकले ९१ दिने अवधिको दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ । आउँदो जेठ ६ गतेसम्म ट्रेजरी बिल परिपक्व हुनेछ ।

राष्ट्र बैंक; ललिता निवास सम्बन्धित बैंक कर्जाको ‘प्रोभिजनिङ’ तयारीमा

अर्थ राजनीति ।  नेपाल राष्ट्र बैंकले बालुवाटारस्थित ललिता निवासकोसरकारी जग्गा धितो राखेर प्रवाह गरिएको ऋण कर्जालाई खराब कर्जा मानी त्यसका लागि प्रोभिजनिङ गर्न लगाउने तयारीमा  रहेको बुझिएको छ । बैंकले दिएको कर्जाको अवस्था र घटनाको प्रारम्भिक मूल्यांकन गर्दा यस्तो कर्जा प्रोभिजनिङ गर्ने आवश्यकता देखिएको राष्ट्र बैंकले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित प्रधानमन्त्रीको […]

नेपाली बैंकिंग क्षेत्रमा साइबर क्राईम खतरनाक हुनसक्छ : पुर्व गभर्नर गणेश बाहादुर थापा

अर्थ राजनीति । नेपाल रास्ट्र बैंकका पुर्व गभर्नर गणेश बाहादुर थापा आफुले नेपाल रास्ट्र बैंकमा ३५ वर्ष भन्दा लामो समय सेवा गरेको अनुभव साट्नु भएको छ ।  उहाले  गरिबी निवारण संघ संस्थासंग आवद्द भई बंगलादेश, पाकिस्तान, इण्डोनेसिय, अस्ट्रेलिया लगायतका मुलुकमा काम गरेको कुरा पनि बताउनु भयो । साथै उहाले पहिले आफुले काम गर्दा खेरिको रास्ट्र […]

ब्रेकिङ् : ओमान संग नेपाल पराजित

अर्थ राजनीति । टि यु क्रिकेट मैदानमा क्रिकेट वोर्ल्ड कप  लिग २ अन्तर्गत आज भएको ओमान र नेपाल बिचको खेलमा नेपाल १८ रनले पराजित भएको छ ।

गणेश अवस्थी ग्लोबल आइएमई बैंकका चिफ म्यानेजर , नविल बैंकको एजिममा नियुक्त

अर्थ राजनीति ।  ग्लोबल आइएमई बैंकका चिफ अपरेटिङ अफिसर गणेश अवस्थी नबिल बैंक जाने भएका छन् । नविलमा गणेश अवस्थी सहायक महाप्रवन्धक(एसिस्टेन्ट जनरल म्यानेजर)मा जान लागेका हुन् । गणेश अवस्थीले ग्लोबलमा केहि हप्ता अघि राजीनामा दिइसकेका छन् । उनको राजीनामा भने स्वीकृत भइनसकेको जानकारी छ । उनले नविल बैंकबाट अफर लेटर लिइसकेका छन् । दुई […]