न. म .बि बैंकले माग्यो कर्मचारी यस्तो छ आवश्यक न्युनतम योग्यता र अनुभव (नोटिससहित)

Machchapuchchre

न. म .बि बैंकले सात वटा परदेशको लागि सम्बन्ध प्रबन्धकको लागि  कर्मचारी माग गरेको छ । यो पदका लागि भने न्युनतम योग्यता र अनुभव भएको व्यक्तिले आवेदन दिन पाउने छन । यस्तो छ आवस्यकता, तल पढ्नु होला ।

१ Minimum 4 years of experience in SME/ Retail lending.

२ Preferably Masters level.

इच्छुक तथा योग्यता पुगेका आवेदकले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

 

Deadline: 2020-02-28

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्