कैलालीमा थप एकजना कोरोना संक्रमित भेटिए
अर्थ राजनीति — कैलालीमा थप एकजना कोरोना संक्रमित भेटिएका छन्। जिल्लाको लम्कीचुहा नगरपालिकामा एक महिलामा कोरोना पोजेटिभ देखिएको हो। लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिएकी ती महिलाको ¥यापिड टेष्टमा नेगेटिभ देखिएपनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परिक्षण गर्दा पोजेटिभ देखिएको अस्पताल श्रोतले जानकारी गराएको छ। उनी परिवार सहित विरगञ्जबाट फर्किएको बुझिएको छ । यो सँगै कैलालीमा कोरोना […]