पूर्वसचिव भीम उपाध्याय पक्राउ
अर्थ राजनीति – नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् । बुधबार नेपाल प्रहरीको साइबर ब्यूरोले उनलाई पक्राउ गरेको हो । सामाजिक सञ्जाल मार्फत भ्रमपूर्ण टिकाटिप्पणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको बताइएको छ । प्रहरी स्रोतका अनुसार उनी राजधानीको सोह्रखुट्टेबाट पक्राउ परेका हुन् । उनलाई महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेको हिरासतमा राखिएको छ । तिन […]