पूर्वसचिव भीम उपाध्याय पक्राउ

Machchapuchchre

अर्थ राजनीति – नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् । बुधबार नेपाल प्रहरीको साइबर ब्यूरोले उनलाई पक्राउ गरेको हो ।

सामाजिक सञ्जाल मार्फत  भ्रमपूर्ण टिकाटिप्पणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको बताइएको छ । प्रहरी स्रोतका अनुसार उनी राजधानीको सोह्रखुट्टेबाट पक्राउ परेका हुन् ।  उनलाई महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेको हिरासतमा राखिएको छ ।

तिन दिन अगाडी उनले एउटा ट्वीट गरेका थिए, जुन सामाजिक संजालमा धेरै चर्चित भएको थियो  ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्