रौतहटमा मङ्गलबार २२ जनामा कोरोना संक्रमित थपिए; सम्पूर्ण भारतबाट आएका

अर्थ राजनीति ~ रौतहटमा मङ्गलबार फेरि २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको गौर, देवाही गोनाही र राजेदेवी नगरपालिकामा नयाँ सक्रमित भेटिएका हुन् । गौर नगरपालिकामा पहिलो पटक सात, देवाही गोनाही नगरपालिकामा तीन र राजदेवी नगरपालिकाका एक जनामा सङ्क्रमण पुष्टि भएको छ भने बाँकी सङ्क्रमण पुष्टि भएका ११ जनाको ठेगाना प्रष्ट नखुलेको […]

एकाबिहानै कोरोना संक्रमित १२ जना थपिए

अर्थ राजनीति ~ कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मंगलबार बिहान १२ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।   प्रदेशको समाजिक विकास मन्त्रालयका अनुसार आज भेटिएका संक्रमितहरु ११ जना पुरुष र एक जना महिला रहेका छन् । संक्रमितहरु वीरेन्द्रनगर, भेरीगंगा र सिम्ताका बासिन्दा हुँन् । योसँगै कर्णाली प्रदेशमा कोराना संक्रमितको कूल संख्या २३ पुगेको छ ।

अर्थतन्त्रकाे रक्षा र रोग तथा भोकबाट जोगाउन सरकार कटिबद् : प्रधानमन्त्री

अर्थ राजनीति ~ प्रधानमन्त्री केपी शर्मा ओलीले सार्कका अन्य राष्ट्रमा भन्दा नेपालमा कोरोना भाइरसले त्यति सङ्क्रमण नपु-याएको बताउनुभएको छ । राष्ट्रको नाममा सम्बोधन गर्नुहुँदै उहाँले एउटा प्रयोगशालाबाट शुरु गरिएको परीक्षण देशभर करिब दुई दर्जनजति पुग्न लागेको बताउनुभयो । सम्बाेधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण भइरहेको छ । नेपाल टेलिभिजनबाट राष्ट्रको नाममा सम्बोधन गर्नु हुँदै तीनै तहको सरकारले […]

कोरोनाले मृत्यु हुनेको संख्या ४ पुग्यो, थप ६ जनामा संक्रमण

अर्थ राजनीति ~ नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ । जेठ ४ गते मृत्यु भएका बाराका ७० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएपछि मृतकको संख्या ४ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ती व्यक्ति टीबीको आशंकामा जेठ २ गते अस्पताल भर्ना भएका थिए । शंकास्पद देखिएर […]

आइतबार १९ जना थपिए, कुल संख्या ६०३ पुग्यो

अर्थ राजनीति ~ पछिल्लाे कोरोना परीक्षणमा थप १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमित सङ्ख्या ६०३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । त्यसैगरी, थप सात जना निकाे भएका छन् । आइसाेलेसनमा ५१३ जना बसेकाे उहाँले जानकारी दिनुभयाे । मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ, […]

नेपालमा कोरोंनाले डेरा जमाएको आज चार महिना पुरा ! के के भयोत बिगत ४ महिनामा ?

अर्थ राजनीति ~ पछिल्लो कोरोना परीक्षण रिपाेर्ट अनुसार थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित सङ्ख्या ५४८ पुगेको छ । पछिल्लाे पटक सङ्क्रमण पुष्टि भएकामा कपिलवस्तुमा सात पुरूष र एक महिला गरी ८ जना, सर्लाहीमा १३ जना सबै पुरूष, बारामा एक महिला, काठमाडाैँमा एक पुरूष, रूपन्देहीमा ८ पुरूष, चितवनमा एक […]

थपिए ९ संक्रमित, भक्तपुरमा थप एक सहित कुल संख्या ५१६ पुग्यो

अर्थ राजनीति ~ शुक्रबार साँझ ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै यो संख्या बढेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार मकवानपुरकी ५४ वर्षकी महिला, भक्तपुरकी ४२ वर्षीया महिला, सप्तरीका ३५ वर्षका पुरुष र बारामा २२, २७, ३०, ३४, ३८, ४५ वर्षका पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । नेपालमा अहिलेसम्म तीन जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएका […]

पाकिस्तानमा विमान दुर्घटना: एकसय सात जनाको मृत्यु

अर्थ राजनीति ~ पाकिस्तानको लाहोरबाट कराँचीतर्फ उडेको विमान कराँचीमा दुर्घटना हुँदा सबैकाे मृत्यु भएको छ । यात्रुवाहक हवाइजहाज दुर्घटना हुँदा कम्तिमा ९९ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार पाकिस्तानको कराचीबाट उडान भरेको पाकिस्तान अन्तर्राष्ट्रिय वायुसेवाको एयरबस ए ३२० प्राबिधिक त्रुटीको कारणले दुर्घटनाग्रस्त भएको हो । पाकिस्तानका वायुसेवा निगमका प्रवक्ता अब्दुल्लाह खानले सीएनएनसँगको कुराकानीमा […]

पहिलो मृतक महिलाको नवजात शिशुमा कोरोना नभएको पुस्टि: अस्पतालबाट घर पठाइयो

अर्थ राजनीति ~ कोरोना भाइसबाट मृत्यु भएकी सुत्केरीको नवजात शिशुको दोस्रो पटकको पीसीआर रिपोर्ट पनि नेगेटिभ आएको छ । धुलिखेल अस्पतालले सुत्केरी आमाको कोरोना भाइरसका कारण हप्ताअघि मृत्यु भएपछि शिशुको दुई पटक पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जनाएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ९ राम्चेकी २९ वर्षीया सुत्केरीको कारोना भाइरसका कारण यही जेठ १ गते […]

थपिए २० जना संक्रमित, संक्रमित संख्या ५०७

अर्थ राजनीति ~  नेपालमा थप २० जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ५०७ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका ३ जना, डडेलधुराका १ जना, बैतडीका १ जना, भेरी अस्पतालका बाँकेका १४ जना, र  कोशी अस्पतालका मोरङका १ जना पुरुष रहेका छन्। संक्रमितहरु कैलालीका ३ पुरुष […]