गण्डकीमा थप २४ जनामा कोरोना भेटियो

अर्थ राजनीति ~ गण्डकी प्रदेशमा आज(मंगलबार) थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकाहरुमा नवलपुरका १२ जना, म्याग्दीका १ जना र बागलुङका ११ जना रहेको गण्डकी प्रदेशस्थित स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा उनीहरुका संक्रमण पुष्टि भएको हो । याोसँगै गण्डकी प्रदेशमा कोरोना क्रमितको संख्या १ […]

रुपन्देहीको कान्छीबजारमा पाँच जनाको सामूहिक हत्या

अर्थ राजनीति ~ रुपन्देही तिलोतमा नपा मैनाहावा गंगादेवी पशु फर्ममा कार्यारत एक कामदारले कोदालोले प्रहार गरी पाँच जनाको हत्या गरेका छन् । कोदालो प्रहार गरेको आशंकामा करीब २० वर्षको युवकलाई प्रहरीले पक्राउ गरेको रुपन्देहीका एसपी हेम थापाले बताउनुभयो । मृतक मध्ये चार पुरुष एक महिला छन् । प्रहरीले हत्या घटनाबारे थप अनुसन्धान गरी रहेको बताइएको […]

देवेन्द्र पौडेलको संयोजकत्तोमा रुकुम घटना छानबिन संसदीय विशेष समितिको गठन

अर्थ राजनीति ~  रुकुमको सोतीमा भएको घटनाको छानबिन गर्न गठित संसदीय विशेष समितिमा संयोजक र सदस्यहरूको चयन भएको छ । सो विशेष समितिको संयोजकमा सांसद देवेन्द्र पौडेल रहनुभएको छ । सदस्यहरूमा सांसद एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी बिसुङ्खे, प्रकाश रसाइली, बिमला विक, महेश्वरजङ्ग गहतराज, मिनबहादुर विश्वकर्मा र रामसहायप्रसाद यादव रहनुभएकाे छ । विशेष समिति गठन […]

थप ३१४ जनामा कोरोना संक्रमण, जम्मा संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुग्यो

अर्थ राजनीति ~ नेपालमा कोरोना भाइरसबाट थप ३१४ सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितको कुल सङ्ख्या तीन हजार ७६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको हो । पुरुष २९४ जना  र २० जना महिला गरी कुल ३१४ जनामा थप कोरोना भएकाे छ । त्यसैगरी, थप २१ […]

सोमबार बिहानै मृतक १ र संक्रमित २४ जना थपिए

अर्थ राजनीति ~ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत स्याङ्जाका कोरोना सङ्क्रमितको मृत्यु भएको छ । आइतबार कोरोना सङ्क्रमण पुष्टि भएका स्याङ्जाको वालिङ निवासी ६० वर्षीय पुरुषको सोमबार बिहानै मृत्यु भएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु भएका व्यक्ति जेठ २१ गते भारतबाट स्याङ्जाको वालिङ आई २२ गते उपचारका लागि पोखरा आउनुभएको थियो । […]

महन्थ र उपेन्द्रलाई अध्यक्ष तोक्दै जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता, बाबुरामलाई चौथो बरियता

अर्थ राजनीति ~ यस अघिको समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीले एकता गरी निर्वाचन आयोगमा नयाँ पार्टीको रुपमा दर्ता गर्न आज औपचारिक रूपमा निवेदन दर्ता गराएको छ आज दर्ता गराइएको निवेदनमा दुई दल मिलेर बन्ने नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी रहेको छ । प्रस्तावित नयाँ पार्टीका पदाधिकारी र सदस्यहरुको नामावली सूचीमा अध्यक्षद्वय महन्थ […]

थप २१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ३४४८ पुग्यो, १३ जनाको मृत्यु

अर्थ राजनीति ~ नेपालमा थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २१३ जना थपिएसँगै कूल संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमितमध्ये अधिकांश क्वारेन्टिनमा बसेकाहरू रहेको जानकारी दिए । संक्रमित मध्ये १३ जनाले ज्यान […]

रास्ट्र बैंकको स्वायत्तता खोसिनु गलत: पुर्व गभर्नर श्रेष्ठ (भिडियो अन्तरबार्ता )

अर्थ राजनीति ~ पुर्व गभर्नर तथा बरिस्ठ अर्थबिद्द श्री सत्येन्द्र प्यारा श्रेष्ठले अबका दिन  नेपालि बैंकिंग क्षेत्र चुनौती पूर्ण रहेको बताउनु भएको छ । कोरोना महामारीका कारण अर्थतन्त्रमा संकट आउने र बैंकिंग क्षेत्रमा यसको गहिरो असर पर्ने आंकलन गर्नु भएको छ ׀ साथै नेपाल रास्ट्र बैंकले जारि गरेको २% ब्याज छुटको व्यबस्था  ठुलो कुरा भएको […]

कोरोना कहर: एका बिहानै ३८ जना संक्रमित थपिए, क्वारेन्टाइनमा रहेका एकजनाको मृत्यु

अर्थ राजनीति ~ गण्डकी प्रदेशमा आज बिहान थप ३८ जना कोरोना संक्रमित फेला परेका छन् । स्याङ्जामा १४, बागलुङमा १०, गोरखामा १० र पूर्वी नवलपरासीमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या ११३ पुगेको स्वास्थ्य निर्देशनालय रामघाट पोखराले जनाएको छ । नयाँ संक्रमितहरु स्याङजाको वालिङ नगरपालिकामा १३ […]

कोरोना भाइरसबाट थप ३२३ सङ्क्रमित, कुल सङ्ख्या ३२३५ पुग्याे

अर्थ राजनीति ~  नेपालमा कोरोना भाइरसबाट थप ३२३ सङ्क्रमित भएका छन् । योसँगै संक्रमितहरुको कुल सङ्ख्या ३२३५ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी दिनुभएको हो । त्यसैगरी, आज थप ३२ डिस्चार्ज भएका छन् । कुल डिस्चार्ज हुनेको सङ्ख्या ३६५ पुगेको छ ।