कोरोना कहर: विश्वभर मर्नेको संख्या साँढे ४ लाख
अर्थ राजनीति ~ विश्वभर कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या साँढे ४ लाख पुगेको छ । पछिल्लो तथ्यांक अनुसार संक्रमित संख्या ८३ लाख ९२ हजार पुगेको छ । सबैभन्दा बढी अमेरिकामा २२ लाख ३३ हजार संक्रमितमध्ये १ लाख १९ हजारको मृत्यु भएको छ । ब्राजिलमा ९ लाख ६० हजारको संक्रमितमध्ये ४६ हजार ६ सयको मृत्यु भइसकेको […]