राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँड्न नपाइने, विवाह, व्रतबन्धमा १५ जना मात्रै भेला हुन पाइने

अर्थ राजनीति ~ कोरोना रोकथाम तथा नियन्त्रणका लागि व्यवस्थित गर्ने सम्बन्धि मापदण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाइएको छ । गृहमन्त्रालयले जारी गरेको मापदण्डमा अत्यावश्यक काम बाहेक रातको उक्त समयमा हिँड्न नपाइने भएको छ । हिँडडुलमा पूर्णतः निषेश गर्ने मापदण्डमा उल्लेख छ । कोभिड–१९ को जोखिम उच्च रहेको अवस्थामा विवाह, व्रतबन्ध, […]

यी हुन् मन्त्रिपरिषद्का १५ निर्णय

अर्थ राजनीति ~ सरकारले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. राजन खनाललाई नियुक्त गरेको छ । गएको मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले काभ्रेका डा. खनाललाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकका निर्णयहरु शुक्रबार सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सार्वजनिक गरेका हुन् । उनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को उपाध्यक्षमा झापाका खगेन्द्रप्रसाद […]

काठमाडाैं तीनसहित थप ४२६ सङ्क्रमित, कुल आठ हजार २७४

अर्थ राजनीति ~ नेपालमा थप ४२६ जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमित ८२७४ पुगेको छ । ८८ महिला र ३३८ पुरूष सङ्क्रमित भएका हुन् । नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे । निकाे भएकाे १४०२  थप २१६ जना निकाे भएर डिस्चार्ज भएका छन् । याेसँगै एक […]

सार्वजनिक सवारीसाधन कहिले देखि सुचारु…कस्तो तयारी भईरहेको छ त ?

अर्थ राजनीति ~ सार्वजनिक सवारीसाधन सुचारु गर्न यातायात व्यवस्था विभागले नयाँ निर्देशिका एकसाताभित्र टुङ्गो लगाउने भएको छ । यातायात व्यवसायी तथा मजदुरसँग नयाँ निर्देशिकाका बारेमा छलफल भइरहेको र एकसातामा टुङ्गो लगाइने विभागले जनाएको छ । तर सार्वजनिक यातायात कहिलेदेखि सञ्चालन गर्ने भन्ने कुराको टुङ्गो सरकारले नगर्दा अन्योल रहेको विभागले जनाएको छ । सञ्चालन गर्ने वा नगर्ने […]

कोरोना कहर: विश्वभर ८५ लाख कोरोना संक्रमित, मृतक साँढे ४ लाख नाघ्यो

अर्थ राजनीति ~ विश्वभर लगभग ८५ लाख  जनामा संक्रमण पुष्टि भएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक २१ लाख ८७ हजार ८ सय ७६ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, ब्राजिलमा ९ लाख ७८ हजार १ सय ४२, रुसमा ५ लाख ६० हजार ३ सय २१, भारतमा ३ लाख […]

राष्ट्रपतिद्वारा संविधान संशोधन विधेयक प्रमाणीकरण

अर्थ राजनीति ~  राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७“ नेपालको संविधानको धारा २७४ को उपधारा (१०) बमोजिम प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालका अनुसार संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७“ नेपालको संविधानको धारा २७४ को उपधारा (१०) […]

कोभिडका कारण बैंकिंग छेत्रको करिब ३/४ अर्ब नाफा घट्ने देखिन्छ: गोबिन्द गुरुङ (भिडियो)

अर्थ राजनीति ~ सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङले कोभिडका कारण हिजो आज हरेक दिन नया/नया चुनौती र समस्याको समाधान खोज्नु पर्ने भएकाले बैंकर्स हरु अझ ब्यस्त रहेको बताउनु भएको छ । सम्पूर्ण दृस्टीकोण बाट सिभिल बैंक राम्रो अबस्थामा रहेको र आकारमा सिभिल बैंक सानो भएपनि सवल रहेको जिकिर गर्नु भएको छ ।  वित्तीय […]

उपत्यकामा ६ जनासहित थप ६७१ जना सङ्क्रमित, कुल सङ्क्रमित ७८४८ पुग्याे, थप २ जनाकाे मृत्यु

अर्थ राजनीति ~  नेपालमा थप ६७१ जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमित ७८४८ पुगेको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे । महिला ८० र पुरूष ५९१ सङ्क्रमित भएका छन् । उपत्यकामा ६ जना सङ्क्रमित काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य […]

संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतीले पारित

अर्थ राजनीति ~ संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतीले पारित भएको छ । यसअघि प्रतिनिधि सभाबाट पनि सर्वसम्मतिले पारित भएको थियो । बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा ५७ जना सदस्य उपस्थित रहेकोमा सबैले सो बिधेयकको पक्षमा मत दिएका थिए । राष्ट्रिय सभामा कूल ५९ सदस्य रहेकोमा रिक्त एक सिटमा मनोनित गर्न बाँकी छ भने सभाका […]

नेपालमा कोरोनाका कारण २/३ जनाको मात्र मृत्यु भएको छ, अरु मृतक अन्य कारणले मरेका हुन्: प्रधानमन्त्री ओली

अहिलेसम्म २० जनाको मृत्यु भए पनि ती मध्ये अधिकांशको कोरोनाका कारण मृत्यु नभएको दाबी गरे । उनले भने, ‘कोरोनाबाटै मृत्यु भएको दुई तीन वटा केस हुनसक्छ । बाँकीको भने अन्य कारणले मृत्यु भएको हो तर पछि कोरोनाले छोएको अवस्था हो ।’    अर्थ राजनीति ~  राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले […]