बिहान ८ बजेसम्मको ताजा मतपरिणाम अपडेट, कहाँ क-कसले मारे बाजी ?

काठमाडौं । ३७ जिल्लामा ५२ रिक्त पदका लागि २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा शनिवार भएको उपनिर्वाचन मतपरिणाम आउनेक्रम जारी छ । स्थानीय तहका वडाहरुको नतिजा आइरहेको छ भने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतगणना जारी छ । आइतबार बिहान साढे ७ बजेसम्मको अवस्थामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा अगाडि देखिएको छ । […]

कास्की–२ को ताजा मतपरिणाम सार्वजनिक, रबिन्द्रपत्नी विद्या अघिअघि, काँग्रेसका खेमराज पछिपछि

कास्की । कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतगणना अहिले जारी छ । मतगणना बिहान २ बजेदेखि शुरु भएको हो । अहिलेसम्म ३३ वडाको मत गणना भइसकेको निर्वाचन आयोगले जनाएको छ । जहाँ ५ हजार ६ सय ४२ मत खसेको थियो ।  जसमध्ये नेकपाकी उम्मेद्वार रहेकी दिवंगत रविन्द्र अधिकारी पत्नी विद्या […]

प्रचण्डको निर्वाचन क्षेत्रमा नेकपाको लज्जास्पद हार, कांग्रेसका उम्मेदवार विजयी

चितवन ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र रहेको भरतपुर महानगरपालिकामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको लज्जास्पद हार भएको छ । उक्त नगरपालिकाको वडा नम्बर १७ मा नेपाली कांग्रेस विजयी भएको छ । चितवनमा ३ वडामा भएको उपनिर्वाचनमा तीनै वडामा कांग्रेस विजयी भएको छ ।भरतपुर महानगरपालिका १६ मा कांग्रेसका अमृत हमाल विजयी भए । त्यस्तै […]

लमजुङ र सल्यानको मतपरिणाम पनि सार्वजनिक, को कति मतान्तरले भए विजयी ?

काठमाडौं । लमजुङको सुन्दरबजार नगरपालिका २ को वडाध्यक्ष पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जितेको छ । शनिबार भएको निर्वाचनमा नेकपाका उम्मेदवार नविनकुमार श्रेष्ठ विजयी भएका हुन् । उनले ९९३ मत पाए । निकटतम प्रतिद्वन्द्वी प्रकाश सेढाईले ४८२ मत पाएका छन् । त्यहाँ नेकपाकै लोकराज पाण्डे विजयी भएका थिए । उनको पद रिक्त भएपछि उपचुनाव भएको […]

कञ्चनपुरको मतपरिणाम सार्वजनिक, सत्तारुढ नेकपाका उम्मेदवार विजयी

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा सत्तारुढ दल नेकपाका उम्मेदवार विजयी भएका छन् । खानेपानी मन्त्री बीना मगरले मतदान गरेको यो वडामा नेकपाका उम्मेदवार कृष्णबहादुर तामाङ विजयी भएका हुन् । तामाङले ५२८ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपबहादुर तामाङले ३१० मत पाए । ११९९ मतदाता रहेको यो वडामा […]

कास्कीमा मतगणना आज राति १० बजेबाट सुरु हुने

पोखरा । कास्की क्षेत्र २ को प्रतिनिधिसभाको उपचुनावमा अनुमानित ६५ प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान ५ बजेसम्म जारी थियो । मतदातालाई त्रसित बनाउने गरि विभिन्न ४ ठाउँमा ब’म बिस्फोट समेत भएको थियो । मतदाता त्रसित बनाउने गरि ब’म बिस्फोटका घटना घटे पनि शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको छ । […]

थवाङको मतपरिणाम सार्वजनिक, न्यून मतदानबाट ओली-प्रचण्डको पार्टीले गर्यो विजयी सुरुवात

रोल्पा। रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्ष चयनका लागि भएको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयी भएको छ । नेकपाका जनकबहादुर बुढामगर वडाध्यक्ष विजयी भएका हुन् । चुनाव सकिएको २ घण्टा नबित्दै त्यहाँको मतपरिणाम सार्वजनिक गरिएको छ । थवाङ गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्ष चयनका लागि शनिबार मतदान भएको छ […]

मतदान सकिएपछि देउवाले मतदातालाई दिए धन्यवाद

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार भएको उपनिर्वाचनमा सरिक भएका मतदातालाई धन्यवाद दिएका छन्। प्रतिकूल वातावरणमा पनि सक्रिय रूपमा मतदाताहरूले मतदान गरेको उल्लेख गर्दै देउवाले धन्यवाद दिएका हुन्। ‘निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनेभन्दा आफ्नो पार्टीलाई विजय गराउने ध्याउन्नमा सत्ताको दुरूपयोग गरियो,’ सभापति देउवालाई उद्धृत गर्दै शनिबार साँझ मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर […]

उपनिर्वाचन अपडेट– ५३ प्रतिशत मत खस्यो, मतदान जारी

काठमाडौं । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका लागि आज जारी उपनिर्वाचनमा विभिन्न जिल्लाको मतदानस्थलमा मतदाताले उत्साहजनकरुपमा मतदान गरिरहेका छन् । कूल ३७ जिल्लामा ५२ रिक्त पदका लागि २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा मतदान जारी रहेको हो । मतदान शान्तिपूर्णर रुपमा भइरहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार […]

सेञ्चुरी कमर्सियल बैंक र भाटभटेनीबीच मनी ट्रान्सफर सम्बन्धी सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र भाटभटेनी मनी ट्रान्सफर सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार सेञ्चुरी कमर्सियल बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट भाटभटेनी मनी ट्रान्सफरबाट पठाएको पैसाको भुक्तानी लिन सकिने बैंकले जनाएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख व्यवसाय विकास अधिकृत सुभाषबहादुर श्रेष्ठ र भाटभटेनी मनी ट्रान्सफरका कार्यकारी प्रबन्धक मुनाल जंग कार्काीले हस्ताक्षर गरेका हुन् […]