स्याङ्जाबाट सवइन्जिनियर घुससहित पक्राउ

Machchapuchchre

अर्थ राजनीति ~ स्याङ्जाबाट असिस्टेन्ट सवइन्जिनियर घुससहित पक्राउ परेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई स्याङ्जा अन्तर्गत भिरकोट नगरपालिकामा कार्यरत सवइन्जिनियर भगवती राउत ५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ परेका छन । भीरकोट नगरपालिका–१ बयरघारीबाट उनलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्