पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु

Machchapuchchre

अर्थ राजनीति ~ कोरोना भाइरस संक्रमणका कारण १३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंका ३ जना, ललितपुर र झापाका २/२ जना, भक्तपुर, धादिङ, गोरखा, रुपन्देही, कपिलवस्तु, दाङका १/१ जनाको मृत्यु भएको प्रदेको सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्