साझा पार्टीले विज्ञप्ति जारि गर्दै डा . केसीको अवस्था बारे सरकारलाई चेतावनी

Machchapuchchre

अर्थ  राजनीति ~

१९ असोज, काठमाडौं । १९औँ अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य दिन प्रति दिन गम्भीर बन्दै गएको र अहिले अक्सिजन दिनु परिरहेको अवस्था छ । अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यप्रति सरकारले क्रुर असंवेदनशीलता प्रकट गरेको भन्दै साझा पार्टीले आरोप लगाएको छ । डा. केसीको ज्यान जोखिममा परे त्यसको मूल्य सरकारलाई भारी पर्ने चेतावनी साझा पार्टीले दिएको छ । सोमबार साझा पार्टीले विज्ञप्ति जारि गर्दै सरकारले डा. केसी मर्ने अवस्थामा पुगी सक्दा पनि सरकारले उनलाई र उनको मागलाई ध्यान नदिएको भनेका छन ।  सरकारले उनलाई मार्ने खोजेको होकी भनेर विज्ञप्तिमा साझा पार्टीले उल्लेख गरेको  छ  l सरकारले डा . केसीको अवस्था घम्भिर हुदा पनि वार्ता टोलि समेत गठन नगरेको विज्ञप्तिमा उल्लेख गरेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्