अर्थ राजनीति ~ कोरोना भाइरसको संक्रमणबाट काठमाडौंका ९ सहित २० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए अनुसार काठमाडौंमा ९, ललितपुरमा ३, सर्लाहीमा २, सुनसरी, पर्सा, गोरखा र नवलपुरमा एकएक जनाको मृत्यु भएको छ । यस्तै रुपन्देही र तेह्रथुममा पनि एकएक जनाको पनि मृत्यु भएको छ ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुग्यो
