अस्पतालबाट डिस्चार्ज भए ट्रम्प

Machchapuchchre

अर्थ राजनिती ~  कोरोना संक्रमण पुष्टि भएपछि तीन दिनसम्म अस्पतालमा भर्ना भएका  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निवासमै फर्किएका छन् । उनको उपचार अब विशेष निगरानीमा ह्वाइटहाउसमै हुने गरि व्यवस्था मिलाइएको छ । डिस्चार्ज हुनुअघि ट्रम्पले अब  चाडैचुनाव प्रचार सुरु गर्छु, गलत समाचारले केबल गलत मत सर्भेक्षण देखाउँछ  भन्दै ट्वीट गरेका छन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्