गत बुधबार देखि सेवा रोकिएको श्रम स्वीकृतिको काम आजबाट सुरु हुँदै

Machchapuchchre

अर्थ राजनिती ~ वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति दिने काम आजबाट पुनः सुरु हुँदैछ ।  कार्यालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि गत बुधबारदेखि सेवा रोकिएको थियो । निषेधाज्ञापछि ताहाचलबाट वैदेशिक रोजगारीका लागि नियमित श्रम स्वीकृति जारी हुँदै आएको थियो  । बेरोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीको समस्यालाई ध्यानमा राखी सावधानीपूर्वक सीमित सेवा प्रदान गर्न लागिएको वैदेशिक रोजगार विभागले बताएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्