बुधबार पनि सुनको मूल्यमा गिरावट अर्थ राजनीतिप्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार अर्थ राजनिती ~ मंगलबार सुनको मुल्य तोलाको ९५ हजार ५ सय रहेको थियो | आज भने चाहि सुनको मुल्य १२०० रुपैयाँले घटेर प्रति तोला ९४ हजार तिन सयमा कारोबार भइ रहेको छ |