बुधबार पनि सुनको मूल्यमा गिरावट

Machchapuchchre

अर्थ राजनिती ~ मंगलबार सुनको मुल्य तोलाको ९५ हजार ५ सय रहेको थियो | आज भने चाहि सुनको मुल्य १२०० रुपैयाँले  घटेर प्रति तोला ९४ हजार तिन सयमा कारोबार भइ रहेको छ |

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्