सुमन शर्माले जबसम्म अर्थतन्त्र राम्रो हुदैन तबसम्म बैकिंग क्षेत्र राम्रो हुदैन भन्न मिल्दैन (अन्तरवार्ताको भिडियो सहित )
अर्थ राजनीति ~ बैंकको पुर्व सीयीओ सुमन शर्माले जबसम्म अर्थतन्त्र राम्रो हुदैन तबसम्म बैकिंग क्षेत्र राम्रो हुदैन भन्न मिल्दैन भनेका छन । उनले हाम्रो देशमा चाहि अर्थतन्त्र नराम्रो भए पनि बैकिंग क्षेत्र राम्रो भएको अहिलेको रिपोर्टहरु, एक वर्षको रिपोर्ट, आर्थिक वर्षको तिन महिनाको रिपोर्ट हेर्दा खेरि कोभिडले सारै असर नगरेको जस्तो देखिन्छ भनेर बताएका छन् […]
