बागमती प्रदेश सरकारका तीनजना मन्त्रीले राजीनामा दिए

Machchapuchchre

अर्थ राजनीति ~ बागमती प्रदेश सरकारका तीनजना मन्त्रीले राजीनामा दिएका छन् । आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपालले र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका छन् । मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकार जनताप्रति जवाफदेहीविहीन बन्दै गएको र यही नेतृत्वमा प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसक्ने निष्कर्षसहित राजीनामा दिएको उनीहरुले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्