प्रभु बैंकको एक्सटेन्सन काउन्टर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा
काठमाडौं । प्रभु बैंकले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त काउन्टरको उद्घाटन स्वास्थ्य सेवा बिभागका महानिर्देशक डा. रोशन पोखरेलले गरेका हुन् । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको काम गर्न सहज र सरल हुने भएको छ । यस बैंकले […]
