राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी

Machchapuchchre

अर्थ राजनीति ~ राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद  सम्बन्धी अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति कार्यालयका अनुसार उनले मंगलबार दिउँसो उक्त अध्यादेश जारी गरेकी हुन् । प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य रहनेछन् । दोस्रो पटक बोलाएको बैठक कोरम नपुगेर स्थगित भएकै दिन बसेको मन्त्रिपरिषद बैठकले संवैधानिक परिषदसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्