केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री ओलीले सुनाए सरकारका उपलब्धि, मिडियामाथि लगाए यस्तो आरोप
काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले कम्युनिष्ट पार्टी र सरकारविरुद्ध डरलाग्दो गरि प्रचार युद्ध छेडिएको आरोप लगाएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजदेखि सुरु केन्द्रिय समिति बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टी र सरकारमाथि वैचारिक पूर्वाग्रह साँधेर प्रचार युद्ध छेडिएको आरोप लगाएका हुन् । केन्द्रिय समिति बैठकलाई सम्बोधन गर्दै नेकपा अध्यक्षसमेत रहेका ओलीले पार्टी र […]
