नेपालमा छैटौं कोरोना भाइरस संक्रममित फेला

काठमाडौं । नेपालमा छैटौं कोरोना भाइरस संक्रमित बिरामी फेला परेका छन् । कतारको राजधानी दोहाबाट नेपाल आएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा कोरोना संक्रमित व्यक्तिको संख्या ६ पुगेको जानकारी दिएका हुन् । छैटौं व्यक्ति पनि चैत […]

टेकुमा उपचाररत कोरोना संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड–१९) संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । यससँगै उनीहरुको अस्पताल बसाइ लम्बिएको छ । नेपालका दोस्रो र तेस्रो कोरोना संक्रमित बिरामीको मंगलबार थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । दोस्रो रिपोर्ट नेगेटिभ आए उनीहरुलाई […]

महासंकटको बेला स्वास्थ्य सामग्री खरिदमा घिनलाग्दो कृत्य, दोषी दण्डित हुनुपर्छ – गगन थापा

काठमाडाैं । नेपाली कांग्रेसका सांसद गगन थापाले स्वास्थ्य सामग्री खरिद अनियमितताका बारेमा दोषी दण्डित हुनुपर्ने बताएका छन्। कोरोना महासंकटको बेला पनि स्वास्थ्य सामग्री खरिदमा घिनलाग्दोफ कृत्य भएकोले दोषी दण्डित नभएसम्म प्रश्न गर्न नछाड्न उनले आग्रह गरेका छन्। ‘महासंकटको अवस्थामा पनि यस्तो घिनलाग्दो कृत्य!,’ बिहीबार ट्वीट गर्दै थापाले भनेका छन्, ‘स्वास्थ्य सामाग्री खरिद अनियमितताका बारेमा वास्तविक […]

कोरोना संक्रमण – २४ घण्टामा ४ हजार ८८३ को मृत्यु, ७६ हजार बढी संक्रमित

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण हिजोको तुलनामा बढेको छ । वितेको २४ घण्टामा ७६ हजार ८ सय ३४ नयाँ संक्रमित फेला परेका छन् भने ४ हजार ८ सय ८३ जनाको मृत्यु भएको छ । हिजो ७३ हजार ६ सय १७ जना नयाँ संक्रमित फेला परेका थिए । त्यस्तै ४ हनार […]

घरमै क्वारेन्टाइन बसेका बेला के खाने, के नखाने ? यस्ताे आयाे डब्ल्युएचओको सुझाव

कोरोना भाइरसबाट बच्नका लागि हिजोआज संसारभरीका मानिसहरुले स्वयंलाई क्वारेन्टाइनमा राखेका छन् । यस्तो अवस्थामा यदि तपाईंले आफ्नो पौष्टिक आहारमा परिर्वतन गर्नु भएन भने विभिन्न समस्याहरुको सामना गर्नु पर्ने हुन सक्छ । यो कुरालाई ध्यानमा राख्दै विश्व स्वास्थ्य संगठनले हालै मात्र नयाँ निर्देशिका जारी गरेको छ, जसका आधारमा घर भित्र रहेर पनि आफुलाई स्वस्थ र फिट […]

चीनबाट स्वास्थ्य सामग्री ल्याउन गरिएको विवादास्पद ठेक्का सम्झौता रद्द

काठमाडौं । सरकारले विवादमा परेको मेडिकल सामाग्री खरिद सम्झौता रद्ध गरेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले ओम्नी समूहसँग भएको सम्झौता रद्द गर्ने निर्णय भएको बताए । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले ओबीसीआई कम्पनीसँग ठेक्का सम्झौता रद्ध गरेको जानकारी दिए । ‘बजार भाउ भन्दा २० प्रतिशत […]

२६४ यात्रु बोकेर आज नेपाल एयरलाइन्सको वाइडबडी जहाज अस्ट्रेलिया उड्दै

काठमाडौं । नेपाल एयरलाइन्स पहिलोपटक अस्ट्रेलिया उड्न लागेकाे छ । बुधबार साझ ५ बजेर ३० मिनेटमा २ सय ६४ यात्रु लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज अस्ट्रेलिया उड्न लागेको हो । जहाज अस्ट्रेलियाको बृस्बेनमा जान लागेको हो नेपाल एयरलाइन्सका अपरेसन बिभाग प्रमुख दिपु ज्वार्चनले जानकारी दिए। नेपालस्थित अस्ट्रेलियाली दूतावासले आफ्ना नागरिकलाई स्वदेश फर्काउन नेपाल एयरलाइन्सको जहाज […]

कारोनाभाइरस संक्रमण २०२ देशमा देखियाे, मृत्यु हुनेकाे सँख्या ४२ हजार नाघ्याे

काठमाडौ । चीनको वुहानबाट शुरु भएको कोरोनाको भाइसरकाे संक्रमण विश्वका २०२ देशमा पुगेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ ले बुधबार बिहानसम्म ४२ हजार १ सय ७ जनाले ज्यान लिएकाे छ। अहिलेसम्म विश्वमा कोरोना संक्रमितको संख्या ८ लाख ५६ हजार ९ सय १७ पुगेको छ । संक्रमितमध्ये १ लाख ७७ हजार १ सय ४१ […]

कोरोना त्रास – नेपाल भ्रमण वर्ष २०२० औपचारिक रुपमै स्थगित

काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष २०२० अन्ततः औपचारिक रुपमा स्थगित गरेको छ । सरकारले यसअघि अप्रिलसम्मका लागि मात्र स्थगित गरेको थियो । नेपाल सरकारको चैत ९ गतेको निर्णयबाट भ्रमण वर्ष स्थगित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिएका छन् । कोरोनाले विश्वभर त्रास फैलाएसँगै सरकारले एक महिना अगाडि अप्रिलसम्मका […]

कोरोना संक्रमितको उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीलाई सुविधासम्पन्न होटलमा राखिने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको महामारी फैलिएमा त्यसको उपचार र नियन्त्रणमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई सुविधा सम्पन्न अस्पताल वा होटलमा राख्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालका स्वास्थ्य विज्ञ डा खेम कार्कीले कोरोना भाइरसको महामारी फैलिएको अवस्थामा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई उपचार गर्ने अस्पतालको नजिक रहेका अस्पताल वा सुविधा […]