कोरोना त्रास – नेपाल भ्रमण वर्ष २०२० औपचारिक रुपमै स्थगित
काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष २०२० अन्ततः औपचारिक रुपमा स्थगित गरेको छ । सरकारले यसअघि अप्रिलसम्मका लागि मात्र स्थगित गरेको थियो । नेपाल सरकारको चैत ९ गतेको निर्णयबाट भ्रमण वर्ष स्थगित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिएका छन् । कोरोनाले विश्वभर त्रास फैलाएसँगै सरकारले एक महिना अगाडि अप्रिलसम्मका […]
