नेपालमा थप तीन जनामा कोरना भाइरस (कोभिड–१९) संक्रमण भएको पुष्टी
काठमाडौं । नेपालमा थप तिन जनामा कोरना भाइरस (कोभिड–१९) संक्रमण भएको पुष्टी भएको छ । तिनै जना नयाँ संक्रमित सुदूरपश्चिममा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालय स्रोतकाअनुसार दुई जना भारतबाट फर्किएकामा र एकजना स्थानीयमा कोभिड–१९ पोजेटिभ देखिएको हो । जसमध्ये एकजना भारतको उत्तराखण्डबाट आएका ४१ वर्षीय कन्चपुरका व्यक्तिमा कोभिड–१९ पोजेटिभ देखिएको छ । […]
