कोरोना कहर: विश्वभर पाँच लाख २९ हजार ६३ को मृत्यु, एक करोड ११ लाख ८९ हजार बढी संक्रमित
अर्थ राजनीति ~ हालसम्मको तथ्यांक अनुसार विश्वका एक करोड ११ लाख ८९ हजार ३२५ जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै, ६२ लाख ९७ हजार १५० जना भने उपचारपछि निको भएका छन् भने विश्वभर पाँच लाख २९ हजार ६३ जनाको मृत्यु भएको छ । अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ । अमेरिकामा […]
