बैंकिंग एंड फाइनान्सियल सोलुशन प्रा.लि र कामना सेवा विकास बैंक विच सम्झौंता

अर्थ राजनीति  ~  बैंकिंग एंड फाइनान्सियल सोलुशन प्रा.लि र कामना सेवा विकास बैंक विच सहकार्य गर्ने सम्झौंता भएको छ। उक्त सम्झौतामा बैंकिंग एंड फाइनान्सियल सोलुशन प्रा.लि.का तर्फबाट अध्यक्ष मनोज पौड्याल र  प्रबन्ध निर्देशक रंघम राज अर्याल तथा  कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेत, बिजु सापकोटा र बसन्त श्रेष्ठले संयुक्त रुपमा हस्ताक्षर […]

राजनैतिक अन्योल : संकटको समाधान नेकपाकै हातमा

अर्थ राजनीति ~  सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला सुनाएपछिको अवस्था झन अन्यौल देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणागरेअनुसार अदालतबाट संसद विघटन सदर भइदिएको भए अहिले निर्वाचनको तयारीमा दलहरु जुटिरहेका हुने थिए । असन्तुष्ट पक्ष भने यति बेला सडक आन्दोलनमा हुन्थे  तर अहिले अवस्था फरक छ । शीर्ष नेताहरु नयाँ […]

सेयर बजारको प्रभाव रियलस्टेट क्षेत्रमा उछाल

अर्थ राजनीति  ~  सेयर बजारको बुलिस ट्रेण्डले उपत्यकाको घरजग्गा कारोबारमा समेत तीन महिनादेखि लगातार उछाल आएको छ। ११ सय अंकमा आएको सेयर बजार एक वर्षभित्र २६०० अंकभन्दा माथि पुगेपछि लगानीकर्ताले बजारबाट मोटो रकम कमाएका थिए। उक्त रकमले लगानीकर्ताले उपत्यकाका विभिन्न ठाउँमा घरजग्गा जोड्दा बिगत तीन महिनायता उपत्यकाको घरजग्गा कारोबारको ग्राफ हरेक मासिक उकालो लागिरहेको छ […]

पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात

अर्थ राजनीति  ~  कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको खबर छ । बिहीबार राति शरीरको देब्रपट्टि समस्या देखिएपछि उनलाई वीर अस्पताल लगिएको थियो भने आज बिहान भने उनलाई थप उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको जोशीको पारिवारिक स्रोतले जनाएको छ । स्रोतका अनुसार जोशीको मस्तिष्कमा रगत जमेको देखिएको छ । पूर्वमन्त्री जोशीलाई बिहान […]

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री बीच आज भेट

अर्थ राजनीति  ~  राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा बीच आज  भेटवार्ता भएको छ । सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेपछि पहिलोपटक प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई भेटेका हुन् । प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच निवास शीतलनिवासमा बिहीबार साँझ भेटवार्ता भएको बालुवाटार स्रोतले जनाएको छ। सर्वोच्चको फैसलापछिको देशको राजनीतिक अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री शितलनिवास पुगेको हुन् […]

ओली समूहको स्थायी कमिटी बैठक जारी

अर्थ राजनीति  ~ नेपाल कम्युनिष्ट पार्टीको ओली समूहको स्थायी  कमिटी बैठक बालुवाटारमा सुरू भएको छ। प्रतिनिधि सभा विघटन गर्ने आफ्नो निर्णय सर्वोच्च अदालतले बदर गरेपछि भावी रणनीतिबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन्। बैठक बिहान ११ बजेका लागि बोलाइएको भए पनि बालुवाटारमा काठमाडौं विश्वविद्यालयको सिनेटको बैठक बसेकाले स्थायी कमिटी बैठक […]

ओलीलाई राजीनामा दिन वामदेवको सुझाव

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओली​लाई प्रधानमन्त्री पदबाट  ढिला नगरी तुरुन्त राजीनामा दिन सुझाव दिएका छन् । गौतमले एक विज्ञप्ति जारी गर्दै सो सुझाव दिएका हुन् । अर्थ राजनीति  ~ संवैधानिक इजलासको निर्णयलाई स्वागत गर्दै सम्माननीय राष्ट्रपतिले प्रेस विज्ञप्ति मार्फत प्रतिनिधि सभा अधिवेशन आह्वान गर्न पनि गौतमले माग गरेका […]

संसद पुनर्स्थापना, १३ दिनभित्रै बैठक बोलाउन सर्वोच्चको आदेश

अर्थ राजनीति  ~ सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो । प्रधानमन्त्री […]

सुरक्षा अवस्थाको समीक्षा गर्दै सुरक्षा परिषद्को बैठक सकियो

अर्थ राजनीति  ~ मुलुकको पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्न नियमित बैठक बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । नियमित बैठक भनिए पनि आजको बैठकलाई महत्वका साथ हेरिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच हिजो भेटवार्ता हुनुले पनि आजको बैठकलाई अर्थपूर्ण मानिएको छ । बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर […]

सेयर बजारमा पहिरो, ३० मिनेटमै ५७ अंकसम्म घट्यो, निफ्रामा नेगेटिभ सर्किट

अर्थ राजनीति  ~ मंगलबार सेयर बजार खुलेको ३० मिनेटभित्रै ५७ अंकको पहिरो गएको छ। बजार खुलेको सुरुवाती समयदेखि नै ओरालो लागेको बजारमा ३० मिनेट भित्रै नेगेटिभ सर्किटको बाटोमा पुगेको हो। उनीहरूका अनुसार बैंकिङ प्रणालीमा अहिले पनि तरलता पर्याप्त रहेकाले बजार घट्नुपर्ने अरु सम्भाव्य कारण देखिएका छैनन्। १५ कम्पनीको मात्रै मूल्य बढेको छ भने बाँकी सबै […]