गृहमन्त्रीको नेतृत्वमा वार्ता टोली गठन – विप्लव नेतृत्व नेकपासँग वार्ता गर्ने

अर्थ राजनीति  ~  सरकारले विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ । मंगलबार सञ्चारमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको जानकारी दिनुभयो । वार्ता टोलीमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई रहेका छन् ।पत्रकार सम्मेलनमा […]

प्रधानमन्त्री पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन गर्न झापामा

अर्थ राजनीति  ~  प्रधानमन्त्री केपी शर्मा ओली क्यान्सर अस्पताल र विपन्न आवास गृहलगायत उद्घाटन गर्न आज झापा आइपुगेका छन् । भद्रपुर विमानस्थलमा प्रधानमन्त्री ओलीलाई प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी , वाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईं, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले स्वागत […]

एक साता ‌ओरालो लागेको सेयर बजार आज बल्ल हरियो देखियो

अर्थ राजनीति  ~  फागुन १० यता लगातार ‌ओरालो लागेको सेयर बजार एक सातापछि हरियो देखिएको छ । फागुन ११ मा सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको आदेश दिएको अघिल्लो दिनदेखि नै संकटकालको हल्लाले राजनीति तरलता गहिरिने अनुमानको असर सेयर बजारमा देखियो । सोही अफवाहले १० गते बजार सूचक झन्डै ३३ अंकले ओरालो लागेको थियो । त्यसअघि करिब […]

सुनको मुल्य फेरि ४ सय रुपैयाँले बढ्यो, घटबढ कायमै

अर्थ राजनीति  ~  सुनको मूल्य आज  प्रतितोला ४ सय रुपैयाँले बढेको छ। आइतबार प्रतितोला ८८ हजार ३ सय रुपैयाँमा कायम भएको सुनको मूल्य सोमबार ४ सय रुपैयाँले बढेर ८८ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।त्यसैगरी, आइतबार तेजावी सुनको मूल्य प्रतितोला ८७ हजार ८ सय ५० हजार रुपैयाँ कायम भएको […]

राष्ट्रपति द्वारा प्रतिनिधिसभाको अधिवेशन फागुन २३ बोलाइयो

अर्थ राजनीति  ~  राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते दिउँसो ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले फागुन २३ गते अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । गत पुस ५ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन्  तर फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै […]

अब निक्षेप र कर्जाको ब्याजदर अन्तर सीमा नघाए बैंकहरूलाई कारबाही गरिने

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले निक्षेप र कर्जाको ब्याजदर अन्तर स्प्रेड दर सीमा नघाउने बैंकहरूलाई कारबाही गर्ने भएको छ । बैंकहरूले ४ दशमलव ४ प्रतिशतभन्दा बढी स्प्रेड दर कायम गर्न नपाउने नीतिगत व्यवस्था भए पनि केही बैंकले यसको पालना नगरेको भन्दै राष्ट्र बैंकले कारबाही गर्ने चेतावनी दिएको हो । स्प्रेड दर सीमाभन्दा बढी भएमा […]

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भाेलि नेपाल फर्कनु हुदै

अर्थ राजनीति  ~  पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई क्यान्सर नभएको चिकित्सकहरुकाे निष्कर्ष निस्किएको छ । भारतको दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा उपचाररत जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष समेत रहनुभएका नेता भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकहरूले निष्कर्ष निकालेका हुन् । वायोप्सीसहित अन्य परीक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको प्रमाणित गरेको जानकारी भट्टराईका प्रेस सल्लाहकार […]

सरकार थप ५० लाख कोरोना विरुद्धको खोप किन्दै

अर्थ राजनीति  ~  सरकारले कोरोना भाइरस विरुद्धको कोभिसिल्ड खोप थप  ५० लाख डोज खरिद प्रक्रिया अगाडि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले खरिद प्रक्रिया सुरु गरिएको जानकारी दिए । त्यसपछि कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त हुने खोप उपलब्ध गराइनेछ । त्यसले २० प्रतिशत जनसंख्यालाई पुग्ने जनाइएको छ । दोस्रो पटक कति मूल्यमा खोप […]

आजबाट जाडोयाम सकिए संगै प्रि-मनसुन सुरू

अर्थ राजनीति  ~  यस वर्षको जाडोयाम आजबाट सकिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार जाडोयाम समाप्त भएसँगै प्रि-मनसुन सुरू हुन लागेको छ । प्रि-मनसुन याममा हरेक दिनजसो अपराह्न र साँझपख मेघगर्जन–चट्याङ्गसहित हावाहुरी र असिनापानी पर्ने सम्भावना हुने भएकाले त्यसबाट जोगिन महाशाखाले अपिल गरेको छ । यसैबीच आज प्रदेश १ र गण्डकी प्रदेशका उच्च […]

(नेकपा) दाहाल–माधव पक्षका अध्यक्ष प्रचण्ड सर्वोच्च अदालत पुगे

अर्थ राजनीति  ~  नेपाल कम्युनिष्ट पार्टी(नकेपा) दाहाल–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहालले अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेश गरेका छन् । अध्यक्ष दाहालले आइतबार सर्वोच्च अदालतमा पुगेर आफूमाथि लागेको अवहेलनाको मुद्दामा लिखित जवाफ पेश गरेका हुन् । सर्वोच्चमा जवाफ पेश गरेपछि अध्यक्ष दाहालले सर्वोच्च अदालतको मानहानी हुने खालको कुनै अभिव्यक्ति नदिएको र आफूमाथि लगाइएको आरोप गलत […]