नबिल बैंक र नेपाल औषधि व्यवसायी संघ काठमाडौंबीच सम्झौता

अर्थ राजनीति  ~  नबिल बैंक र नेपाल औषधि व्यवसायी संघ, काठमाडौंबीच सम्झौता भएको छ। विभिन्न बैंकिङ सेवाहरु प्रदान गरेर औषधि व्यवसायीहरुलाई सहयोग गर्ने सम्झौता भएको हो। औषधि व्यवसायीहरुको आवश्यकता अनुसार बैंकको कर्जा नीतिको अधिनमा रहेर बैंकिङ सेवा दिइनेछ। निरज कुमार बस्नेत (डनिल), प्रमुख एस.एम.ई. तथा लघुवित्त, नबिल बैंक र बद्री प्रसाद श्रेष्ठ, अध्यक्ष, नेपाल औषधि […]

सिद्धार्थ बैंकका ग्राहकहरुलाई सम्यक डायग्नोस्टिकमा १५ % सम्म छुट

अर्थ राजनीति  ~  सिद्धार्थ बैंक र ललितपुरको जावलाखेलस्थित सम्यक डायग्नोस्टिकबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले जावलाखेल, बानेश्वर र भक्तपुरमा रहेको सम्यक डायग्नोस्टिकमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग प्रयोग बापत ईन हाउस प्याथोलोजि सेवामा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिनेछ […]

साताको पहिलो दिन नेप्सेमा उत्साहजनक बृद्धि

अर्थ राजनीति  ~  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको पहिलो दिन आज (आइतबार) उत्साहजनक बृद्धि देखिएकोे छ । नेप्सेका अनुसार आज नेप्से ६३.३८ अंकले बढेर दुई हजार पाँच सय ३८ दशमलब ४६ विन्दुमा पुगेको छ । आज करिब ६ अर्ब बराबरको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये सबै समूहमा हरियाली छाएको छ । […]

अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा भाग लिँदै नेपाल

अर्थ राजनीति  ~  कोरोना महमामारी (कोभिड-१९) शुरु भएयता पहिलो पटक नेपालले अन्तर्राष्ट्रिय मञ्चमा प्रत्यक्ष सहभागी भई पर्यटन प्रवर्द्धन गर्ने भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार भारतमा आयोजना हुने साउथ एसियाज ट्राभल एण्ड टुरिजम एक्सचेन्ज (साटे)मा नेपालले सहभागिता जनाउने निश्चित भएको हो । मार्च २४ देखि २६ तारिखसम्म भारतको गे्रटर नोयडामा आयोजना हुने उक्त कार्यक्रममा […]

नेपाली बजारमा सुनको मूल्य ५०० रूपैयाँले वृद्धि

अर्थ राजनीति  ~  नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज ‍पनि छापावाला सुन प्रतितोला ५०० रूपैयाँले बढेर ८७ हजार २०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन आज ८६ हजार ७५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । यो मूल्य शुक्रबारको तुलनामा ५०० रूपैयाँले बढेको हो । […]

सौराहा अब डिजिटल बजारमा परिणत भयो

अर्थ राजनीति  ~  सौराहालाई डिजिटल बजारका रुपमा घोषणा गरिएको छ। कुमारी बैंक र फोनपे पेमेन्टको सहकार्यमा सौराहा बजारलाई डिजिटल बजार घोषणा गरिएको हो। कुमारी बैंक र फोनपेले सौराहामा क्युआर भुक्तानीलाई तिव्र रुपमा अगाडि बढाइरहेका छन्। रत्ननगर नगरपालिकाका प्रमुख नारायण बनले क्युआर भुक्तानीको उद्धघाटन गरेका हुन्। यससँगै सौराहाका प्रत्येक पसलमा क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ। अब […]

बसन्तपुरमा आज बिहान ठड्याइयो होलीको चीर

अर्थ राजनीति  ~  बसन्तपुरमा आज बिहान होलीको चीर ठड्याइएको छ । वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ बिहान साढे ८ बजेतिर तीन छत्रे होलीको चीर ठड्याइएको हो । होलीको चीर ठड्याइँएसँगै आज आइतबारदेखि देशभर विधिवतरुपमा होली अर्थात फागु पर्व सुरुआत भएको छ । चन्द्रमास अन्तर्गत् फाल्गुन महिनाको पूर्णिमाको दिन मनाइने होली पहाडमा चैत १५ गते र तराई […]

शक्ति संघर्षको मैदानमा केपी-माधव आमने सामने

अर्थ राजनीति  ~  नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष एमालेभित्र शक्ति संघर्षको मैदानमा आमने सामने भएका छन् । यसअघि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा ओली र नेपाल यसैगरी आमने सामने भएर एक अर्काको आलोचना गर्दथे । तर त्यतिबेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाललाई साथ दिने गरेका […]

दुई दिने राजकीय भ्रमणका लागि राष्ट्रपति भोलि बंगलादेश जादै

अर्थ राजनीति  ~  दुई दिने राजकीय भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी भोलि बंगलादेश जाने कार्यक्रम छ । राष्ट्रपति भण्डारीको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव भरतराज पौडेल र अन्य केही उच्च सरकारी अधिकारी रहने छन् ।बंगलादेशमा भण्डारीको दुई दिने व्यस्त कार्यतालिक छ । भण्डारी बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शेख मुजबुर रहमानको सतवार्षिकी जन्म जयन्तीमा सहभागी […]

आफू निकट नेतालाई पौडेलले बोलाए बोहोराटार

अर्थ राजनीति  ~ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षीय शीर्षस्थ नेतालाई बोहोराटार बोलाएका छन् । पौडेलले आफ्नो निवास बोहोराटारमा दिउँसो एक बजेका लागि नेताहरुलाई बोलाएका हुन् । पौडेलले, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता अर्जुननरसिंह केसी, रामशरण महत, मिनेन्द्र रिजाल लगायतका नेतालाई बुझिएको छ । पार्टीको आगामी  महाधिवेशनको गतिविधि र वर्तमान राजनीतिक […]