अन्तर्राष्ट्रिय उडान बन्द हुँदा स्वदेश फर्किने लागेका १० हजार कामदार विदेशमै अड्के
अर्थ राजनीति ~ वैदेशिक रोजगारीबाट फर्किने तयारीमा रहेका कामदार एक साता सम्बन्धित देशमै रोकिने भएका छन् । सरकारले वैशाख २३ देखि लागू हुने गरी अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेसँगै उनीहरू सम्बन्धित देशमै रोकिने भएका हुन् । बिहीबारदेखि वैदेशिक रोजगारीमा कामदार जान र फर्किन ठप्प भएको छ । कोरोना भाइरस नियन्त्रण गर्न अन्तर्राष्ट्रिय उडान […]
