एमालेले नेपाल समूहका सांसदलाई तत्काल कारबाही नगर्ने

अर्थ राजनीति  ~  नेकपा एमालेले पार्टीभित्र समानान्तर गतिविधि गर्दै आएका झलनाथ खनाल–माधव कुमार नेपाल समूहका सांसदलाई तत्काल कारबाही नगर्ने भएको छ ।आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा खनाल–नेपाल समूहका सांसदलाई कारबाही गर्नेबारे छलफल भएपनि तत्काल कारबाही नगरी ‘उपयुक्त समयमा गर्ने’ निर्णय भएको प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिनुभयो । उहाँले बैठकमा नेपाल […]

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाए पदाधिकारी बैठक

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्। आज दिउँसो २ बजे पदाधिकारी बैठक बस्ने भनिएको थियो । सभापति देउवाको निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। १४ औं महाधिवेशन तयारीका विषयमा बैठक केन्द्रीत हुने पौडेलले सेतोपाटीलाई बताए। कांग्रेसले सोमबार केन्द्रीय समिति बैठक पनि राखेको छ। उक्त बैठकका […]

दुई अर्ब राजस्व छलेका अभियोगमा १३ फर्मसहित १६ जना विरुद्ध मुद्दा

अर्थ राजनीति  ~  नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर गरेको छ। विभागले भ्याट रु ६४ करोड ५० लाख ९७ हजार ८७२ र आयकर एक अर्ब ५५ करोड ३६ लाख ९७ हजार ७८४ छलेका अभियोगमा अनिल गुप्ता एण्ड एशोसिएट्सका सञ्चालक अनिलकुमार गुप्ता […]

विमानस्थलमा बढी भिड भएपछि उडानमा कटौती हुदै

अर्थ राजनीति  ~  कोरोना सङ्क्रमण दर ह्वात्तै बढेपछि हवाई कम्पनीको उडान सङ्ख्या समेत घट्ने भएको छ । तर, यात्रु कम भएर उडान सङ्ख्यामा कटौती गरिएको भने होइन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलको क्षमता कम भएका कारण हवाई कम्पनीले विमानको उडान सङ्ख्या घटाउन लागेको हो । कोरोना सङ्क्रमण दर बढिरहेकोले र विमानस्थलमा बढी भिडभाड हुने भएकाले […]

आज ३ बजे सीसीएमसीको बैठक बस्दै

अर्थ राजनीति   ~  कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) को निर्देशक समितिको बैठक आइतबार अपरान्ह ३ बजे बस्दैछ । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सीसीएमसीका अधिकारीहरुले कोरोना भाइरस महामारीको पछिल्लो अवस्थाबारे बिफ्रिङ गरेका थिए । छलफलमा सीसीएमसीले संक्रमण बढी देखिएका क्षेत्रहरुमा चेन ब्रेक गर्न मानवीय गतिविधि ठप्प पार्नुपर्ने सुझाव दिएको थियो । त्यही विषयमा छलफल गर्न […]

साताको पहिलो दिन घट्यो सुनको मूल्य

अर्थ राजनीति  ~  साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । गत शुक्रबार प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९० हजार ८०० रुपैयाँ रहेको छ । यता, चाँदीको मूल्य पनि […]

२०७२ सालमा ढलेको धरहरा उठ्यो र चिटिक्क बन्यो

अर्थ राजनीति  ~  ६ वर्षअघि आज (वैशाख १२) गतेकै दिन विनाशकारी भूकम्पले नौ तले धरहरालाई ढलाइदियो । आठ हजारभन्दा बढीको ज्यान जाने गरी गएको महाभूकम्पले करिब ९ सय पुरातात्विक सम्पदामा क्षतिग्रस्त बनेकोमा त्यसमध्ये एउटा ऐतिहासिक महत्व बोकेको धरहरा पनि थियो । त्यही धरहरा अहिले ११ तलाको चिटिक्क बनेको छ । धरहराको इतिहास १४० वर्ष पुरानो […]

भारतमा कोरोनाको ‘सुनामी’, अस्पतालमा अक्सिजनको हाहाकार

अर्थ राजनीति  ~  छिमेकी राष्ट्र भारतमा कोरोनाभाइरसको संक्रमणमा दिनदिनै नयाँ रेकर्ड बनिरहेका छन्। पछिल्ला चार दिनदेखि लगातार दैनिक ३ लाख बढी संक्रमित थपिइरहेका छन् भने मृतकको संख्या पनि दिनदिनै बढिरहेको छ। शनिबार ३ लाख ४९ हजार संक्रमित थपिएका छन् भने २ हजार ७ सय  ६० जनाले ज्यान गुमाएका छन्। अस्पतालमा संक्रमितको ‘सुनामी’ आइरहेका बेला अक्सिजनको […]

आवश्यकताका आधारमा आयोजना छनोट गर्नु : अर्थमन्त्री पौडेल

अर्थ राजनीति  ~  अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आवश्यकताका आधारमा आयोजना छनोट गर्न प्रदेश र स्थानीय तह समक्ष आग्रह गरेको छन् । आवश्यकता र औचित्यका आधारमा मात्र आयोजना छनोट गर्न भन्दै उनले सामार्थ्य भन्दा बाहिरका आयोजना छनोट गर्दा कार्यान्वयनमा समस्या पर्ने र अलपत्र हुने सम्भावना रहेको बताएका छन् । बिहीबार अन्तरसरकारी वित्त परिषद्को छैटौं बैठकमा अर्थमन्त्री […]

यो साता ८७ अंकले घट्यो सेयर बजार

अर्थ राजनीति  ~  यो साता सेयर बजारको परिसूचक नेप्से ८७ अंकले घटेको छ। २०७८ सालमा पहिलो दिन बैशाख २ गते बिहीबार बजारले २७३५ अंकको रेकर्ड बनाएको थियो। जुन हालसम्मकै उच्च हो। त्यही अंकले गत सातालाई विदायी गरेको थियो। ठीक एक सातापछि हिजो बिहीबारसम्म आइपुग्दा बजारको परिसूचक २६४८ अंकमा झरेको छ। यो साता ८७ अंकले बजार […]