लगातार दोस्रो दिन पनि नेप्सेमा गिरावट
अर्थ राजनीति ~ बिहीबार नेप्से परिसूचकमा १.८० अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १.८० अंकले घटेर २९४४.७८ विन्दुमा झरेको हो । यो दोस्रो दिनको लगातारको गिरावट हो । गत मंगलबार एकै ५३ अंकले वृद्धि भएको बजारमा गत बुधबार १३.५६ अंकको गिरावट आएको थियो । त्यसो त आज नेप्सेमा सामान्य […]
