अदालतको मुद्दाबारे मौन बस्न ओली पक्ष तयार, सहमतिको भाका आज
अर्थ राजनीति ~ नेकपा एमालेमा एकताका लागि प्रयासरत कार्यदलले सहमतिका लागि आज अर्को भाका राखेको छ । नेताहरुका अनुसार कार्यदल स्तरमा आज आइतबारसम्म निष्कर्षमा पुग्न प्रयास हुनेछ । लामो समय अनौपचारिक र सोमबारदेखि निरन्तर कार्यदलस्तरमा वार्ता गरेका दोस्रो तहका नेताहरुले शुक्रबार नै सहमतिनजिक पुगेको दाबी गरेका थिए । तर शनिबार सिंहदरबारमा बसेको कार्यदलको बैठकले पनि […]
